जेठ १४ भित्र संविधान बन्दैन


YYY
मधेसवादी दलका नेताले ठूला दलका नेताको व्यवहारका कारण तोकिएकै संविधान नबन्ने बताएका छन् । उनी संघीयतालाई बेवास्ता गरेकाले तोकिएकै समयमा संविधान बन्न असम्भव भएको बताएका हुन् ।

राजधानीमा तराई बौद्धिक समाजको गरेको कार्यक्रममा सहभागी मधेसवादी दलका नेताहरूले दलहरूको मधेसी दृष्टिकोणप्रति असहमति जनाए । 'वामध्रुवीकरण र लोकत्रान्तीकरणको नाममा मधेसवादीहरूलाई संघीयता नदिने षड्यन्त्र भइरहेको छ,' तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले भने । दलहरूले व्यवहार नबदलेसम्म संविधान नबन्ने उनको भनाइ थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]