देशको संझनामा


YYY

नेपाल हो भनेर के सुहाउँछ भन्न
शान्ति, सुख भन्ने छैन गोली र बम टन्न ।
जनताको जीबनको केही छेन भर
नेताहरु सोच्दैछन् जनता सब मर ।

बिहानको मिर्मिरेले नयाँ दिन दिन्छ
कतिजना व्यात्तिहरुको ज्यान त्यसै लिन्छ ।
राजनैतिक चलखेल भर छैन कति
त्यसको नै चपेटाले बिदेसीय युबा जति ।

आप्नो ठाउँ बन पाखा रम्ने थिथो मन
देशको नै परिस्यितीले बिगारिदियो तन ।
जनताको पीर मर्का बुझेनन् है कहिल्यै
हत्या, हिंसा, आतंकको नै समाचार सुनिन्छ जहिले ।

बुद्धको शान्त देश नेपाल थिथो पहिले
भ्रष्टचारीहरु जन्मिएर यस्तो हाल भयो अहिले ।
जसले जसलाइ मारे पनि नेपालको नै क्षती
नेपाल आमा रुने गर्छिन बिग्रीयो भनी खेती ।

शिबराज इटनी
चैनपुर - १, धादिड



भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]