हाँस्छ्न सबै मलाई हेरी आफ्नो भन्ने पाको छैन


YYY
हाँस्छ्न सबै मलाई हेरी आफ्नो भन्ने पाको हैन
सत्ते राम राम मलाइ बाँच्न मन लाको छैन

आँफै देखि टाढा छु म कसैको नि नजिक छैन
आफ्नै रक्षा गर्न पनि एक छाक टन्न खाको छैन

सबै आफ्नो भलो ठान्छन दया गर्ने कोही हैन
केही गुनासोको गीत मैले रहर पोखी गाको छैन

जिन्दगीका पाइला हरु अघाडी बड्ने हैन
बाहिर जती हसो भए पनि यो मन अझै खुशी छैन

धदिङ पोइज
मदिना कम्पनी
कतार




भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]