जिल्ला बिकास समितिको हेलचक्राइ वा त्रुटि


YYY
बिगत १५ महिनादेखि कार्यरत रहनुभएका स्थानीय बिकास अधिकारी श्री शंकर नेपाल सरुवा हुनुभएको समाचार रेडियो लगायत जिल्ला बिकास समिति आफैले पनि आफ्नो बेभ पेजमा http://www.ddcdhading.gov.np/news-37 स्वागत तथा बिदाई भनेर बडेमानको अक्षरमा भव्यताका साथ फोटो सहित प्रकाशन गरेको तपाँइ देख्न सक्नुहुन्छ साथै यो फोटो हेर्नुहोला ।



तपाँई जिल्ला बिकास समितिको गृहपेज http://www.ddcdhading.gov.np/ मा यस्तो देख्नुहुन्छ । 


सरुवा भएको पनि कयौ दिन भइसक्यो अझैपनि फोटोसहित शंकर नेपाल, सभापति एवं स्था. बि. अधिकारी भनेर देख्न सक्नुहुन्छ । अब हामिले स्थानीय बिकास अधिकारी शंकर नेपाललाइ मान्ने की श्री दिपेन्द्रराज पौडेललाई ? समाचार अपडेटको साथसाथमा वेभ पेजको अन्य जानकारीहरु पनि अपडेट हुनुपर्ने होइनर ?

शिबराज इटनी
चेनपुर १, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]