उपस्वास्थ्य चौकीमा सोलार सेट जडान


YYY
विद्युत अभावका कारण दैनिक कामकाजमा असहज भएपछि धुषा उपस्वास्थ्यचौकीमा आज सोलार पेल्ट्रिक सेट जडान गरिएको छ । जिल्ला विकास समिति धादिङको सहयोगमा स्वास्थ्यचौकीमा ८५ वाट बराबरको सोलार जडान गरिएको हो । जिल्ला विकास समितिको आर्थिक सहयोगमा ५० हजार बराबरको सोलार सेट जडान गरिएपछि उपस्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परिक्षण लगायत अन्य कामको लागि सहज हुनेभएको राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]