बिन्ति मलाई नरोज्


YYY
झरेको फुलहु नटिप्नु मलाई
सुगन्धित बास्ना हराइसकेछ
औशीको रात हु नपछौउ मलाई
उज्यालोमा रम्न भुलिसकेछु


लक्ष्यहिन यात्री हु नरोज मलाई
जिन्दगीको दोबाटोमा अल्झिसकेछु
शिशिरेको तुसारो हु बिन्ती मलाई नरोज्
चोट  पिडा सँग रम्न बाध्य छु



सल्लाको रुख हु भुलेर पनि नटोक्नु मलाई
बर पिपलको कल्पना अरु कसैले खोसिसकेको  
माया को खानी हु नगर माया मलाई 
त्यही मायाले मेरो मुटु छिया छिया परेको



!!!!!!!!!बिकास घायल!!!!!!!!

सल्यानकोट सात (७) धादिङ 
 हाल : रोजगारिको सिलसिलामा  दुबइ  (DUBAI)
email ID-  bikashhamal25@yahoo.com



भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]