YYY
नौबिसे स्वास्थ्यचौकीको कार्यक्रम

नेपाल स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको सहयोग तथा नौविसे स्वास्थ्य  चौकिको आयोजनामा नौविसे स्वास्थ्यचौकीमा सुर्तिजन्य पदार्थको सेवनवाट उत्पन्न  हुने रोग, असर र असर नियन्त्रणका विषयमा छलफल भएको छ । नौविसे स्वास्थचौकि व्यवस्थापन समितिका अध्यक्ष एवं गाविस सचिव टिकाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधि, वुद्धिजिवि, समाजसेवि लगाएत ३५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका कुन्ज जोसि र नौविसे स्वास्थ्य चौकिका इन्चार्ज शिवहरी भट्टले सहजिकरण गर्नुभएको थियो । 

स्रोत:  रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]