पत्रकार कुटनेलाई हिम्मत भए पक्रन महेश वस्नेतको चुनौती


YYY

युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले विराटनगरमा पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको मुख्य योजनाकार मानिएका पर्शुराम बस्नेत आफूसंगै भएको बताएका छन् । राफल संचार क्लबले आज भक्तपुरमा गरेको कार्यक्रममा एमालेको युवा जस्ता युथफोर्सका अध्यक्ष बस्नेतले सक्ने भए पक्राउ गरेर देखाउन सरकारलाई चुनौती समेत दिए । पत्रकार ढकालमाथिको आक्रमणमा पर्शुराम बस्नेतको कुनै संलग्नता नभएको भन्दै उनले दोषी प्रमाणित गरे एकघण्टा भित्र प्रहरी प्रशासन बुझाईदिने बताए । दोषी नहुदै आफ्ना कार्यकर्ता तथा नेतालाई प्रहरी प्रशासनमा बुझाउनुपर्ने कुनै कारण नभएको बस्नेतको तर्क थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]