सिचाई पोखरी निमार्ण सुरु


YYY
जिल्लाको जिवनपुर गाउ विकास समिति वडा नम्वर ९ सुमारामा सिँचाइ पोखरी निर्माण कार्य सुरु भएको छ । जिल्ला भु संरक्षण कार्यलय धादिङ र स्थानिय उपभोक्ताको कुल १ लाख ५० हजारको लगानीमा उक्त पोखरी निर्माणकार्य सुरु भएको हो । पोखरि निमार्णबाट २० घरधुरी कृषकले सीचाई सुविधा प्राप्त गर्नेछन् । पोखरीमा जिवनुरकै पाताल वनमा रहेको मुहान बाट पानी ल्याई जम्मा गरिने भएको छ । पोखरीको निर्माण कार्यमा स्थानीय २० जना कृषकको सहभागीता रहेको सुमारा सिंचाई पोखरी निर्माण समितिका अध्यक्ष कृष्णहरी आचार्यले बताउनुभएको छ ।

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]