धादिङबेसीमा खाध्य स्वच्छता विषयक एक दिने गोष्ठी सम्पन्न


YYY
खाध्य पदार्थमा हुने मिसावट अहिलेको मुख्य चिन्ताको विषय बनेको धादिङबेसीमा आज आयोजित एक कार्यक्रममा बताइएको खाध्य पदार्थमा हुने मिसावट खाध्य स्वच्छता विषयक एक दिने उपभोक्ता जागरण गोष्ठी आज सो कुरा बताइएको हो कृषि प्रणलीमा परिवर्तन, खाध्य प्रसोधन विधिहरुमा परिवर्तन, बातावरण प्रदुषण, उपभोक्ताको जनचेतनामा कमि खाध्य पदार्थको बढ्दो आयात निर्यात लगायतका कारणले खाध्य पदार्थमा मिसावट हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा सम्पन्न गोष्ठीमा प्रमुख जिल्ला अधिकारी भरत पौडेलको अध्यक्षता रहेको थियो जिल्ला विकास समितिको सभा हलमा सम्पन्न गोष्ठीमा स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेल, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनीधिहरु, धादिङबेसीका स्थानिय होटल व्यवसायी, तथा उपभोक्ताहरुको समेत उपस्थिति रहेको थियो कार्यक्रममा खाध्य निरिक्षक योगेन्द्र ढुङ्गेलले खाध्य पदार्थ हुने मिसावट खाध्य स्वच्छता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

स्रोत : रेडियो बिहानी, धादिङ 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]