देशको वर्तमान अवस्थाप्रति आफू चिन्तित छु: पूर्वयुवराज्ञी हिमानी


YYY


काठमाडौं १४ साउन 


पूर्व युवराज्ञी हिमानी शाहले आफूहरु देशमा शान्ति र स्थायी सरकार हेर्न चाहेको प्रतिकि्रया दिनु भएको छ । छोरा हृदयन्द्रको १० औं जन्मोत्सवको अवसरमा कमलादीस्थित गणेश मन्दिरमा पूजा अर्चना गर्न पुग्नुभएकी हिमानीले देशको अहिलेको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताउनुभयो ।


 अहिले नेपाली जनताले शान्ति संविधान र स्थायी सरकार चाहेको भन्दै पूर्व युवराज्ञी हिमानीले आफूहरुको पनि त्यही चाहना रहेको प्रतिकि्रया दिनुभयो । हिमानीलाई गणेश मन्दिरमा थुप्रै समर्थकहरुले स्वागत गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]