सन्चार उद्यमी धितालको हत्यारालाई कारवाही गर्न सरकारसँग माग


YYY
 असार ३० तुलसीपुर।  दाङका सन्चार उद्यमी देवीप्रसाद धितालको हत्यारालाई कारवाही गर्न धितालको परिवारले सरकारसँग माग गरेको छ । धिताल परिवारले तुलसीपुरको आफ्नै निवासमा पत्रकार सम्मेलन गरी हत्या भएको एक वर्ष पुग्न लागिसक्दा समेत हत्यारालाई कारवाही हुन नसकेको भन्दै कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ । 

पत्रकार सम्मेलनमा धितालका पिता भीमकान्त धितालले छोराका हत्यारालाई प्रशासनले कारवाही नगरेर सिंगो प्रेस जगतलाई नै असुरक्षित बनाएको आरोप लगाउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]