कोलम्बियामा हवाई सेनाको आक्रमणबाट ४ विद्रोहीहरुको मृत्यु


YYY

कोलम्विया साउन २

कोलम्बियामा हवाई सेनाको आक्रमणबाट चार जना फार्क विद्रोहीहरुको मृत्यु भएको छ । हवाई सेनाले भेनेजुयलाको सीमाक्षेत्रमा पर्ने अरुका भन्ने स्थानमा गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । 

आक्रमणको क्रममा दुई जना महिलालाई नियन्त्रणमा लिइएको  रक्षामन्त्री रोड्रीगो रिभेराले जानकारी दिनुभयो । हवाई सेनाले तीन सय मोर्टार केही माइन र विष्फोट पदार्थ पनि बरामद गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]