दाईजो नल्याएको भन्दै हत्या


YYY

साउन २

दाईजो कम ल्याएको भन्दै बारम्वार पीडित बन्दै आएकी रौतहट चन्द्रनिगाहपुर गाविस वडा नं ५ की एक महिलाको गएराती हत्या भएको छ । चन्द्रनिगाहपुर गाविस वडा नं ५की करिव २१ वर्षिय किरन साहको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 किरन साहको केहि महिना अघिमात्र चन्द्रनिगाहपुरमै फलफूल व्यापार गरीवस्ने भारतीय नागरिक २५ वर्षिय गुड्डु साहसंग विवाह भएको थियो ।विवाह हुंदा र भैसके पछि पनि दाइजोको विषयलाई लिएर घरमा बारम्वार झगडा हुने गरेको पछि आफूलाई थाहा भएको मृतक किरन साहका दाजु बद्री साहले बताउनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]