अमेरिकाले पाकिस्तानलाई दिदै आएको ८० करोड डलर रोकिने


YYY


असार २७,काठमाण्डौ 

अमेरीकाले पाकिस्तानलाई दिदै आएको ८० करोड डलर बराबरको सैनिक सहायता रोक्ने भएको छ ह्वाईट हाउसका चिफ अफ स्टाफ बिल डेलीले एक कार्यक्रममा पाकिस्तानले उठाएका केही कदमका कारण यो रोक्न अमेरीकालाई वल पुगेको दावी गर्नु भयो ।

डेलीले पाकिस्तानसगको सम्वन्धमा अझ धेरै काम गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । तर त्यो कारण पाकिस्तानको मुस्लिम सगठनहरुको सम्वन्धको आशंकामा सहयोग रोक्का हुन लागेको बताईएको छ ।

 बिलले आतकबाद विरुद्धको लडाईमा पाकिस्तान अमेरीकाको प्रमुख सहयोगी रहेको र पाकिस्तान पनि आतकबादवाट पीडित रहेको बताउनु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]