रथी चन्दलाई दज्र्यानी चिन्ह प्रदान


YYY

 असार ३१ काठमाडौं। प्रधानसेनापति छत्रमान सिंह गुरुङले रथीमा बढुवा हुनुभएका नेपाल भूषण चन्दलाई दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाली सेनाको मुख्यालय भद्रकालीमा आज आयोजीत बिशेष कार्यक्रममा चन्दलाई दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

उहांले आजैदेखि बलाधिकृतको कार्यभार समेत सम्हाल्नु भएको छ । हालै मन्त्रिपरिषद बैठकले चन्दलाई रथीमा बढुवा गरेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]