जनताको बहुदलीय जनवादलाई आ–आफ्नै ढङ्गबाट व्याख्या नगर्न एमाले महासचिवको आग्रह


YYY

असार २६ काठमाडौँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादलाई आ–आफ्नै ढङ्गबाट व्याख्या नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै महासचिव पोखरेलले समाजको शान्तिपूर्ण रुपान्तरण नै जबजको मुख्य गुदी भएको र यस्तो रुपान्तरण भनेको आर्थिक, सामाजिक र राजनीतिक रहेको उल्लेख गर्नुभयो । 

उहाँले माओवादीका कारण शान्ति प्रकृया र संविधान निर्माणको काम अफ्ठ्यारोमा परेको आरोप लगाउनु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]