मलेसियामा कार्यरत नेपाली महिलाद्वारा आत्महत्या


YYY
 साउन ६ क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको एक कम्पनीमा प्याकेजिङ सेक्टरमा कार्यरत एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।

सिन्धुपाल्चोक घर भएकी अन्दाजी ३५ वर्षीया शर्मिला गोलेले गत आइतबार आत्महत्या गरेकी हुन । उनले सहकर्मी कामका गएको मौका छोपी कम्पनीको होस्टलमा रहेको बाथरुमको सिलिङमा झुण्डिएर आत्महत्या गरेकीहुन्। आत्महत्याको कारण खुल्न सकेको छैन ।

उनि २९ महिनाअघि मलेसिया गइकी थिइन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]