शान्ति वार्ताको तयारीका लागि भारत र पाकिस्तानबीच वार्ता सम्पन्न


YYY
 साउन ११ एजेन्सी।भारत र पकिस्तानले एकअर्कालाई सहयोग गर्ने प्रतिवद्धतासहित बुधबार तय गरिएको वार्ता सकिएको छ । भारतको राजधानी नयाँदिल्लीमा दुवै देशका उच्च कूटनीतिज्ञबीच भएको बार्ता सकारात्कम भएको भारतीय विदेशमन्त्री एसएम कृष्णाले बताउनु भएको छ । 

दुई देशको विवादित मुद्धामा अझै छलफल गरिने पनि उहाँको भनाइ छ ।  पाकिस्तानी विदेश मन्त्री हिना रब्बानी खारले भारत र पाकिस्तानकोबीचको नयाँ सम्वन्धको सुरुवात भएको प्रतिक्रिया दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]