विश्वकप छनौटको नेपाल दोस्रो लेगमा जोर्डनविरुद्ध बराबरी


YYY
 साउन १२ काठमाडौँ । विश्वकप छनौटको दोस्रो चरणको दोस्रो लेगमा नेपालले जोर्डनसँग बराबरी खेलेको छ । होम एण्ड अवे अन्तर्गत दशरथ रङ्गशालामा दोश्रो लेग खेलिएको हो । यो खेल नेपालको आत्म सम्मानको लागि मात्रै हुनेछ । अघिल्लो लेगमा ९ गोल खाएको नेपालले त्यो भन्दा धेरै गोल गर्न सके मात्रै अगाडि बढ्ने संभावना हुने थियो । तर खेल एक एक गोलको बराबरीमा सकिएको हो ।

 यसअघि गएको शनिबार जोर्डनको अम्मान रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल जोर्डनसँग ९–० को भारी अन्तरले पराजित भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]