वितरणमुखी बजेट ल्याएमा पार्टीलाई अमान्य हुने राप्रपा अध्यक्ष राणाको भनाइ


YYY
 असार २८ भक्तपुर ।  राप्रपाका अध्यक्ष पशुपती शमशेर जबराले सरकारले वितरणमुखी बजेट ल्याएमा आफ्नो पार्टीलाई अमान्य हुने बताउनुभएको छ । रफ्त संचार क्लब दुधपाटी भक्तपुरले आयोजना गरेको बर्तमान बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राणाले कनिका छरे जस्तो बजेट ल्याएर सबैलाई सान्तवना दिन खोजको आरोप लगाए ।

उहाले बजेट आउनु भन्दा अगाढी आफुहरु सग सरसल्ला समेत नगरको अरोप लगाउनुभयो । उहलो देशमा ठुला तिन दलले मनोमानी गरेका कारण देश अनयोल छाएको आरोप लगाउनुभयो । उहाले भन्नेबेलामा प्रजातान्त्रीक पद्धती भन्ने तर ब्यबहारमा त्यसको गर्ने काम तिन दलले नगरेको आरोप लगाउनुयभो ।शान्ति प्रक्रियाक केही प्रगती होस भन्ने होस भनेर दबाब सिर्जन गरीरहेका छौ यदी त्यो समयमा पनी सविधान बनेने भने राप्रपाले आन्दोलन भोक हड्तालको समेत आन्दोलन गर्न सक्र्ने बताउनुभयो ।। उहाले आन्दोलन कस्तो हुने त्यो सरसल्लाह अनुसार हुने बताउनुभयो ।

सेना समायोजमा माओवादीले विगतमा गरेको सहमती उल्लघन गरेका कारण सेना समायोजन हुन नसकेको बताउदै अध्यक्ष राणाले भन्नुभयो सेना समयोजनमा मापदण्डमा सहमती तिन बर्ष अघिनै स्थापती मान्यता अनुसार हुने भन्ने लिखित सहमती माओवादी सहमती गरेको तर सहमती छैन भन्नु सरासर गलत आरोप लगाएका बताउनुभयो ।

सविधान नबन्नुमा तिन दल दोषि भएको आरोप लगाउदै अध्यक्ष राणाले भन्नुभयो तिनदलले सविधान बनाउने भन्दा पनी सरकार बनाउने र गिराउने खेलमै लागेका कारण सविधान बन्न नसकेको आरोप लगाउनुभयो । उहाले ठुला तिन दल माओवादी, एमाले र काग्रेसको सत्ता लोलपुतका कारण मात्र नभएर पार्टीको आन्तरीक कलहल ले पनी  गर्दा पनी सविधान नबनेको आरोप लगाए । तिन दलले पाचबुदे सहमतीमा चारवटा बुदा अन्योल हुने भाषा प्रयोगर गरेको तर प्रधानमन्त्रिको राजीनाम सम्बन्धमा सहमती गरेको तर कार्यन्वय नगरको आरोप लगाए ।

उनले भने तिनै दलले जुन पाचवुदे सहमती कार्यन्वयमा तिन दल दोषि भएको आरोप लगाए । उनले देशको बर्तमान परिस्थिती आउनुमा माओवादी दोषि भएको आरोप लगाए । उनले भने आफुलाई ठुलो दल भन्ने तर निकासको लागी बाधक बनेको समेत आरोप लगाए । यसो हुनुमा माओवादीको आन्तरीक द्धन्द्धनै प्रमुख कारण भएको बताए । उनले भने माओवादीको आन्तरीक द्धन्द्धले देशलाई बन्दक बनाएको आरोप लगाए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]