भागबण्डाको राजनीतिबाट मुक्त नभएसम्म मुलुकले निकास नपाउने पूर्व प्रधानमन्त्री चन्दको भनाइ


YYY

असार २५ काठमाडौँ।   पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रमुख दलहरु राजनीतिक भाग बण्डाको राजनीतिबाट मुक्त नभएसम्म मुलुकले निकास नपाउने दावी गरेका गर्नुभएको छ । जितेन्द्रध्वज खाँडले लेख्नुभएको प्रसिद्ध पुस्तक सुप्रिम गडको विमोचन समारोहमा चन्दले दलहरुले सहमतिको नारामा राजनीतिक भागबण्डा गर्ने गरेको आरोप लगाउनुभयो । 

दलहरुबीचको सहमतिबाटै मुलुकले निकास पाउने भन्दै उहाँले सहमतिका लागि भागबण्डाको राजनीति त्याग्न दलहरुलाई आग्रह पनि गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]