प्रमुख तीनदल छलफलमा व्यस्त


YYY
 साउन  ९  काठमाडौं । शान्ति र संविधान तथा पाँच बुँदे सहमति कार्यान्वयन लगतयाका बिषयमा छलफल गर्न प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक राजधानीमा बसेको छ ।

कांग्रेस सभापति सुशील कोइरालाको निवास महराजगञ्जमा जारी छलफलमा संविधान सभाको म्याद थप्दा भएको पाचँ वुदे सहमति कार्यान्वयन, राष्ट्रिय सहमतिको सरकार गठन, लगाएतका विषयमा भएको बुझिएको छ।

प्रधानमन्त्रीको राजीनामा, माओवादी लडाकुहरुको समायोजन, संविधान निर्माण प्रक्रिया एवं माओवादीले सरकारमा सिफारीस गरेका नयाँ मन्त्रीको सपथमा समेत छलफल हुने बुझिएको छ ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]