सबैधानिक अदालतको आवश्यक छैन :बार अध्यक्ष खड्का


YYY
भरतबन्धु थापा
 असार  २५ भक्तपुर। सवैधानिक अदातल गठन हुनुपर्छ या पर्दैन भन्ने बिषयमा बहस भइरहेका समयमा नेपाल बार एसोसिएनका अध्यक्ष प्रेम बहादुर खड्काले सबैधानिक अदालतको आवश्यकक्ता नभएको बताउनुभएको छ ।

रफ्त सन्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष खड्काले सर्बाेच्च अदालतले गर्ने काम नै संबैधानिक अदालतले गर्ने भएकाले छुट्टै अदातलको आवश्यक नभएको बताउनुभयो । न्यायालको ब्याख्या गर्ने काम सर्वोच्चले नै गर्ने भएपछी फेरी अर्को निकायको किन आबश्यकता पर्यो भन्दै उहांले एउटै काम दुई निकायलले गरेमा भोलीका दिनमा बिभिन्न समस्या उत्पन्न हुन सक्ने बताउनुभयो ।

कार्यक्रमा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य विवेकराज ढुगेलले दलहरुका शीर्ष नेताहरुले सबैधानिक अदालतले मुलुकमा कानूनी समस्या खडा गर्ने बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]