नेपाल बर्ड फ्लु मुक्त राष्ट्र


YYY

असार २९ काठमाडौ । नेपाल बर्डफ्लु रोगबाट पूर्ण रुपमा मुक्त भएको एभियन एन्फ्लुएन्जा नियन्त्रण आयोजना जनाएको छ ।राजधानीमा बुधबार आयोजना गरिएको मिडिया व्रिफिङ कार्यक्रममा आयोजना कोअर्डिनेटर डा ईन्द्रकान्त झाले यस्तो जानकारी दिनुभयो ।

 विश्व बैंकको आर्थिक सहयोगमा सुरु भएको आयोजना अगामि जुलाई ३१मा सकिन लागेको पूर्वसन्ध्यामा आयोजनाले आफ्नो काम र नेपालमा बर्ड फ्लुको जोखिमको बर्तमान अवस्थाको विषयमा पत्रकारमार्फत अवस्था सार्वजनिक गरेको हो ।

डा. झाले आयोजना अवधिभर नेपालमा क्वारेन्टाईन चेकपोष्ट, जनशक्ति, आकस्मीक उद्दार टिम, प्रयोगशाला र चेकजाच संयन्त्रलाई प्रभावशाली बनाएकोले अब सजिलै नेपालमा बर्डफ्लु भित्रीन सक्ने अवस्था नरहेको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]