कांग्रेस सभापति कोइराला भोली स्वदेश फिर्ता हुदै


YYY
असार  ३० काठमाडौं। पछिल्लो तीन दिन यता भारतको राजधानी नयां दिल्लीमा रहनुभएका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति सुशील कोइराला भोली स्वदेश फिर्ता हुनुहुने भएको छ ।

सभापति कोइराला भोली दिउसो एक बजेको उडानबाट आउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । नयां दिल्लीमा रहदा कोइरालाले भारतीय राजनीतिक दलका नेताहरुसंग राजनीतिक भेटबार्ता गर्नुभएको सहयोगीहरुले जनाएका थिए ।

सभापति कोइराला अमेरिकामा जिब्रोको उपचारका लागि तीन साता अघि त्यस तर्फ जानुभएको थियो । उहांले युरोपको समेत भ्रमण गर्नुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]