डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने माओवादी नेता प्रकाशको खुलाशा


YYY

 असार २६चितवन। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पछिल्लो पटक भएको पॉचबुँदे सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस र एमाले गम्भीर नभएको आरोप लगाउनु भएको छ । 

भरतपुर विमानस्थलमा आइतबार पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रकासले डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र छलफल भएको तर निर्णय भइ नसकेको भन्दै प्र्रधानमन्त्रीका विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबी पनि गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]