महिला विश्वकप फुटवल २०११ को उपाधि जापानलाई


YYY

प्रेम क्षेत्री,साउन २,नवलपरासी  

जापानले महिला विश्वकप फुटबल २०११ को उपाधिमाथी कब्जा जमाएको छ । जर्मनीको प्रुान्कफुटमा भएको फाईनल खेलको अतिरिक्त समयमा समेत २-२ गोलमा रोकिएपछि भएको पेनाल्टीमा अमेरिकालाई १-३ गोल अन्तरले हराउदै जापानले महिला विश्वकप फुटबलको उपाधिमाथी कब्जा जमाएको हो । जापानले पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि हात पारेको हो ।

 यो उपाधिसंगै जापान महिला विश्वकप फुटबलको उपाधि जित्ने पहिलो एशियाली टिम बनेको छ । दुई पटकको बिजेता अमेरिकाले राम्रो पर्दशन गर्न नसक्दा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । प्रुान्सलाई १-२ गोल अन्तरले हराउँदै स्विडेनले तेस्रेा स्थान हासिल गरेको छ । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]