सुडान घोटाला प्रकरणमा आरोपीत अतिरिक्त प्रहरी महानिरीक्षक मदनबहादुर खड्कासंग ५० लाख धरौटी माग


YYY
 साउन ५ काठमाडौँ ।  सुडान घोटाला प्रकरणमा आरोपीत नेपाल प्रहरीका निलम्वीत अतिरिक्त प्रहरी महानिरीक्षक मदनबहादुर खड्कासंग ५० लाख धरौटी माग गरेको छ ।

बिशेष अदालतमा सुडान घोटाला प्रकरण सम्बन्धमा बयान लिएपछि खड्कालाई निर्दोशन मान्न नसकिने भन्दै धरौटी माग गरेको हो । धरौटी बुझाउन नसके खड्कालाई कारागार चलान गरिने छ ।

बयान पछि भएको थुनछेक बहस पछि बिशेष अदालतले अतिरिक्त महानिरीक्षक खड्कालाई धरौटी माग गरिएको अदालतले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]