चेपाङ बस्तीमा बत्ती बल्यो


YYY
धुषा गाँउ विकास समिति वडा नं। ४ स्थित चेपाङ बस्तीमा आज देखि सोलार बत्ती बलेको छ । गाविसको थाईमाङ डुङमाङ राकसिङ र ढलोबाङका ५५ घर धुरीमा आज देखि बत्ती बलेको हो । जिल्ला विकास समिति धादिङको २ लाख २० हजार आर्थिक सहयोगमा ५५ घरधुरीमा सोलार सेड जडान गरीएको हो । सल्लाको दीयालोको उज्यालोमा बस्न बाध्य चेपाङ समुदाय घर-घरमा सोलार सेट जडान गरिएपछि हर्षित भएका राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]