नेपाल पुलिसलाई तेस्रो पटक शहीद स्मारकको उपाधि


YYY
 साउन १ काठमाडौँ । नेपाल पुलिस क्लबले मनाङ मस्र्याङलाई एक शुन्यले पछि पार्दै शहीद स्मारक लिगको उपाधि जितेको छ ।

राजधानीमा शनिबार भएको फुटबल खेलमा पुलिसले मनाङलाई हराउदै लगातार तेस्रोपटक शहीद स्मारक रेडबुल ए डिभिजन लिगको उपाधि जितेको हो ।

१७ खेलको समाप्तीमा दुवै टोलीको सामान ४४ अंक भएपनि गोल भिन्नतामा पुलिस अगाडि रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]