बाँके र बर्दियामा चट्याङ्गबाट २ जनाको मृत्यु, ६ घाईते


YYY
 असार ३० नेपालगञ्ज।  चट्याङ्गमा परेर बाँके र बर्दियामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्  । बुधबार  साँझ बाँकेको विकट क्षेत्र राप्तिपारीको बैजापुर ६ सिसुवाका १३ वर्षका नरेश चौधरीको घरनजिकै चट्याङ्ग परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

यसैबीच चट्याङ्ग लागेर बर्दियामा एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । राजापुर १ घुम्नाकी २० वर्षीया मनिषा थारुको चट्याङ्गमा परेर मृत्यु भएको बर्दियाका प्रहरी निरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]