खोलाले बगाउदा इलममा एक जनाको ज्यान गयो


YYY
 साउन १५ इलाम  । इलामको दानावारीमा खोलाले बगाएर एकजनाको मृत्यु भएका छ । मृत्यु हुनेमा दानावारी १ चेप्टीका ६२ वर्षका गौरीमाया सारु भएको प्रहरीले जनाएको छ । हिजो खेतमा धान रोप्न जानुभएकी सारु बिउ लिन जाने क्रममा ढिस्को भत्कीएर माईखोलामा खसी बेपत्ता  हुनुभएको र उहाँको शव आइतबार  भेटीएको प्रहरीले जनाएको छ । 

अविरल वर्षाका कारण दानावारीको आवादी क्षेत्रमा करीब चार विगाहा खेतियोग्य जमिन माईखोलाले कटान गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]