काभ्रेमा तीज सुन्दरी प्रतियोगीता २०११ हुने


YYY



साउन १३ काभ्रे। नारीहरुले विशेष उत्सवका रुपमा मनाउने हरितालिका तीजको अवसर पारेर काभ्रेमा तीज सुन्दरी प्रतियोगीता २०११ हुने भएको छ । सौन्दर्य कला व्यवसायी संघ काभ्रेको आयोजनामा साउन २६ गतेबाट बनेपामा हुरु हुने प्रतियोगीतामा १६ देखि ४० वर्षसम्मका ४० जना नारीहरुको सहभागि रहने बताइएको छ ।

महिलाहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले आयोजना गरिन लागेको प्रतियोगीतामा फस्ट रनर अप सेकेण्ट रनर अप थड रनर अप बेस्ट फोटोजेनिक बेस्ट स्किन बेस्ट प्रुेण्डिसिप बेस्ट पस्रनालीटी बेस्ट स्माईल बेस्ट वाल्क बेस्ट डे्रस बेस्ट हेयर लगायत ११ वटा विधामा उपाधि दिइने संघका जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल भने भदौ ३ गते हुने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]