जनकपुर अचंलको वार्षिक खेलकुद क्यालेन्डर सार्वजनिक


YYY


साउन ११,जनकपुर

खेलकुद तथा संस्कृति विकास कोष जनकपुरले जनकपुर अंचलको वार्षिक खेलकुद क्यालेन्डर सार्वजानिक गरेको छ । जनकपुर अचंलका सिन्धुली धनुषा महोत्तरी र  सर्लाही जिल्लाको  खेलकुद तथा कला संसकृति कॊ विकास गर्न सहयोग गर्ने उदेश्यले खेलकुद क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ ।

 एक वर्षभरी हुने कार्यक्रममा  जिल्ला स्तरिय खेलाडीहरुलाई प्रोत्साहन स्वरुप खेलकुद गर्न लागिएको आयोजकले जनाएको छ । खेल अवधीभर जनकपुर एन्नुअल स्पोर्टस अवार्ड र मैथिली म्युजीक अवार्ड सहित २३ वटा कार्यक्रम समेटिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]