युवतीको उमेर जान्न कान हेर्नोस्


YYY



हत्तपत्त प्रायः कोहि पनि आफ्नो उमेर बताउन चाहदैनन् । युवतीहरु यसमा अग्र पङ्तिमा पर्दछन् । त्यसो भए उमेर ढल्केको कसरी थाहा पाउने ? यो धेरैको मनमा लागेको जिज्ञासा हुनसक्छ । धन्दा नमान्नोस् । कसैको उमेर पत्ता लगाउने केहि गोप्य सुत्रहरु छन् ।

कपाल झरेर तक्लु हुनु र कानको आकार बढ्नु भनेको उक्त ब्यक्तिले ५० वर्ष पुरा गरेको प्रमाण हो । १६ देखि ६५ वर्ष उमेर समूहका सहभागीहरुमा हालै गरिएको एक सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।



कसैको उमेरबारे सहि निक्योल गर्न बुढ्यौलीको अन्य निशानाहरु पनि हेर्न सकिने सर्वेक्षणले देखाएको छ । जसमा पर्दछ टेलिभिजन हेर्दाहेर्दै निदाउनु, रुघाखोकी लागेको सुरुमै स्वेटर लगाउनु, कारको साचो भुल्नु, यातायातको साधन ढिलो चलाउनु, अन्य मानिसहरुको नाम बिर्सनु तथा याद गर्न मुस्किल हुनु आदि । के तपाईमा पनि माथि भनिएका समस्याहरु छन् त ? हो भने चाहि तपाइको पनि जवानीले डाँडाँ काटिसकेको बुझ्नु होस् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]