एनआरएन स्विडेनमा नविन थपलिया निर्विरोध


YYY
 साउन ४  स्विडेन। गैर आवासीय नेपाली संघ स्विडेनको प्रथम अधिवेशनले नविन थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा सञ्जय थापा र प्रेम गौतम, महासचिवमा अमृतबहादुर घर्तिमगर, सचिवमा खिमबहादुर खत्री, कोषाध्यक्षमा महेन्द्र खड्का र आईसीसी प्रतिनिधिमा श्याम कार्की निर्विरोध चयन भएका छन्।

अधिवेशन एनआरएन यूरोपियन संयोजन समितिका सह संयोजक रविन्द्र श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]