सुडान घोटाला प्रकरणका आरोपित प्रहरी पूर्व महानिरक्षक ठकुरी धरौटीमा रिहा


YYY
 साउन  ४ काठमाडौं। सुडान घोटाला प्रकरणका आरोपित प्रहरीका पूर्व महानिरक्षक रमेशचन्द ठकुरी बिशेष अदालतले तोकेको धरौटी बुझाएर आज रिहा हुनुभएको छ ।

बिशेष अदालतले तोकेको सात करोड रुपैंया धरौटी राखेपछि ठकुरी रिहा हुनुभएको अदालतले जनाएको छ । सुडान घोटाला प्रकरणमा दोषि मानिनुभएका ठकुरीसंग बिशेष अदालते हिजो बयान लिएको थियो ।
बयानपछि तत्काल धरौटी बुझाउन नसकेपछि ठकुरीलाई जेलचलान गरिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]