EDV 2012 को नतिजा निस्कियो


YYY

साउन १,काठमाण्डौ 

ईडिभी २०१२ को नजिता प्रकाशित भएको छ । कम्प्युटर प्रोगाममा समस्या आएकोले समयमा नै डिभीको निष्पछ नतिजा निकाल्न नसकिएको अमेरिकाकाको सरकारी बेव साईटल जनाउदै आएको थियो ।

 समय तालिका भन्दा एक महिनापछि डिभि नतिजा निस्किएको हो । नतिजा हेर्न  http://www.dvlottery.state​.gov/ESC/   मा गएर डिभी भर्दाको १६ नम्वर नाम थर वा जन्ममितिका आधारमा नतिजा हेर्न सकिन्छ । सन २०११ को अक्टोवर ५ देखी नोभेम्वर ३ सम्म भएको आवेदनलाईवाट मात्र नतिजा प्रकाशित गरेको हो । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]