दक्षिण कोरीयाको भाषा परीक्षाको नतिजा आज


YYY
६ भदौ, काठमाडौं । दक्षिण कोरीयाका लागि रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गतको भाषा परीक्षाको नतिजा आज आउने भएको छ । गत असारको पहिलो सातामा भएको परीक्षामा ५० हजार भन्दा माथि युवाहरुले भाग लिएका थिए । परीक्षाको नतिजा कोरीयाली मानव शसाधन विभागले आज नेपालको बैदेशिक रोजगार विभागलाई ईमेल माफर्त नतिजा पठाउने र भोली नतिजा प्रकासित गरीने विभागका अधिकारीहरुले जनाएका छन् ।

परीक्षा उत्तीर्ण हुने १५ हजार नेपाली यसै बर्ष कोरीयामा रोजगारीका लागि जाने छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]