सिरियामा भएको हिंसामा १ सय ३० को मृत्यु


YYY
 साउन १६ एजेन्सी । सिरियाको दक्षिणी शहर हामामा सरकारी आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो एक महिनादेखि हमामा जारी बिद्रोहमा सेनाले आक्रमण गर्दा गैरसैनिक नागरिकको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकार विरोधीहरुले भने गएको तीन महिनामा भएका प्रदर्शनमा अहिलेसम्म १५ सय नागरिक र तीन सय ५० जना सुरक्षाकर्मी मारिएका छन् । सरकारी दमनको बाबजुद पनि विरोध रोकिएको छैन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]