विज्ञान प्रविधिको विकासका लागि राजनीतिक सोच अपरिहार्यः विज्ञान तथा प्रविधिमन्त्री भट्ट


YYY
 साउन २२ काठमाडौँ  । विज्ञान तथा प्रविधिमन्त्री लेखराज भट्टलेविज्ञान प्रविधिको विकासका लागि राजनीतिक सोचमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

विज्ञान लेखन पत्रकार समाजले आइतवार राजधानीमा आयोजना गरेको नयाँ संविधानमा विज्ञान र प्रविधिको स्थान विषयक अन्तरकि्रया कार्यक्रममा मन्त्री भट्टले सो कुरा बताउनुभएको हो ।

हामीसँग प्रतिभाको कमी छैन । देशभित्र प्रतिभाले उचित स्थान पाउन नसक्दा विदेश पलायनको समस्या छ उहाँले भन्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]