सरकारको नीति कमजोर रहेका कारण देश सङ्कटमा परेको पूर्व युवराज पारशको आरोप


YYY
साउन २० भक्तपुर। पूर्व युवराज पारस शाहले सरकारको नीति कमजोर रहेका कारण  देश सङ्कटमा परेको बताउनुभएको छ ।

भक्तपुरमा शुक्रबार   सञ्चारकर्मीसंग कुरागर्दै पारशले देशको खस्किँदो अवस्थाका कारण आफू चिन्तित रहेको बताउनुभयो ।

उहाँले सरकारको नीति नराम्रो भएकाले देशको राजनीति र आर्थिक अवस्था खस्किएको आरोप लगाउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]