मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु


YYY
रामेश्वर कार्की, धादिङ, भदौ २९ -
चार दिनदेखि विद्युत आपूर्ति रोकिएर आज बिहान बत्ती आएपछि मोबाइल चार्ज गर्न लाग्दा सर्ट भई करेन्ट लागेर धादिङको सुनौला बजार वडा नम्बर ४ भोर्ले गाउँकी ४८ वर्षीय कला गौतमको मृत्यु भएको छ। विद्युत सर्ट भएर सो गाउँमा थप ३ जना घाइते भएका छन्।

ती मध्ये १५ वर्षका राजु भारती गम्भीर घाइते छन्। चार दिनपछि आज बिहान विद्युत आपूर्ति हुँदा गाउँका धेरै जसो विद्युतीय सामाग्रीहरु पनि बिग्रेका छन्।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]