यौनदुव्र्यवहार र मानब बेचबिखनमा संलग्न पक्राउ


YYY
भदौ २९ संखुवासभा ।सामुहिक यौनदुव्र्यावहार र मानब बेचबिखनमा संलग्न भएको आरोपमा संखुवासभा प्रहरीले ४ जनालाई बिहीबार पक्राउ गरेको छ ।

जिल्लाको ताम्कु गाविस ६ सिवाकी २१ बर्षिया एक युवतीलाई यौनदुव्र्यावहार गरि बेच्न खोजेको आरोपमा प्रहरीले ताम्कु ६ की २० बर्षिया सुनिता राई, शीत्तलपाटीका २० बर्षिय बिकास राई, खा“दबारी १०का प्रदिप मगर र सम्राट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सुनिता र बिकास राईलाई मानब बेचबिखन बिरुद्धको मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रदिप र सम्राट मगरलाई जवरजस्ती करणी अन्तरगत मुद्धा चलाईने छ । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महेन्द्रराज कार्कीले बताउनुभयो । उनीहरुले ती युवतीलाई केही दिन अघि सामुहिक यौनदुव्र्यवहार गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]