लागु औषध सहित ४ जना पक्राउ


YYY
मकवानपुर, कार्तिक ४,

प्रहरीले गएराती मकवानपुरको चुरीयामाईबाट खैरो हेरोइन र लागु औषध इन्जेक्सन सहित ४ जनालाई पक्राउ गरेको छ । मकवानपुरको चुरीयामाई चेकपोष्टमा गए राती बिरगजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ४ ख ५४७५ नम्बरको बसलाई चेकजाँच गर्दा भारत रक्सौल इनर्वाका बर्ष १६ का सन्तोष कुमार पटेलका साथबाट ७५ ग्राम र सोही ठाउँ बस्ने बर्ष १७ का सन्दिप कुमार ि संहबाट १ स २५ ग्राम खैरो हेरोइन सहित पक्राउ गरीएको हो । त्यस्तै गए राती नै लागु औषध इन्जेक्सन सहित २ जनालाई पनि पक्राउ गरेको छ ।

विरगंजबाट हेटौडा आईरहेको बा २४ प ४८७३ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा मकवानपुर बज्रबाराहि ५ बस्ने बर्ष २७ का सुरज िसंह ठकुरी र बर्ष १५ का अजय िसंह ठकुरीलाई लागु औषध इन्जेक्सन नुरफिन १ सय र डाइजापाम १ सय वटा सहित स्कुटरको सिटमुनी लुकाएर ल्याएको अबस्थामा पक्राउ गरीएको हेटौंडा ९ इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरक्षिक दिपेन्द्र पिाजयारले बताउनुभयो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पठाईएको प्रहरी निरीक्षक पिाजयारले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]