१३ औं सोल्टी क्राउन प्लाजा सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सेमि–फाईनल समीकरण पूरा


YYY
कूल तामाङ कार्तिक ५ काठमाण्डौ । राजधानीमा जारी १३ औं सोल्टी क्राउन प्लाजा सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सेमि–फाईनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हिजो भारतीय राजदुतावासले क्वाटर–फाईनलमा नबिल बैंकलाई २३ रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । यसैगरी, हिजै सम्पन्न क्वाटर–फाईनलमा बैंक अफ एसिया नेपालले बैंक अफ काठमाण्डौंलाई १९ रनले, स्ट्यान्डर्ड चाटर्ड बैंकले हिमालयन बैंकलाई ४ विकेटले र नेपाल एफ.एमले नेपाल बैंक लिमिटेडलाई १ विकेटले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]