भारतविरुद्धको दोस्रो टेष्टमा वेष्टइण्डिज संघर्षरत I


YYY
३० कात्तिक, काठमाडौं । भारतविरुद्धको दोस्रो टेष्टमा फलोअनमा परेको वेष्टइण्डिज हार टार्न संघर्षरत छ । २ विकेटको क्षतिमा ३४ रनबाट तेस्रो दिनको खेल थालेको वेष्टइण्डिजले दिनको खेल समाप्तीमा तीन विकेटको क्षतिमा १ सय ९५ रन बनाएको छ ।

पहिलो पारीमा १ सय ५३ रनमा समेटिएको बेष्टइण्डिज अझै पनि २ सय ८३ रनले पछि छ । अझै दुई दिनको खेल बाँकी छ र पहिलो पारीमा ६ सय ३१ रन बनाएको भारत मजबुत स्थितिमा छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]