श्रीलङ्काले कि्रकेट खेलाडीलाई पारिश्रमिक नदिएको खुलासा


YYY

११ कात्तिक,काठमाण्डौ  

श्रीलङ्काले अनुबन्धित करिव १ सय कि्रकेट खेलाडीलाई पारिश्रमिक नदिएको खुलासा भएको छ । विश्वकप कि्रकेटमा लागेको ऋणका कारण त्रिकेट खेलाडीलाई पारिश्रमिक दिन नसकिएको प्रतिवेदन सार्वजनिक भएको छ ।


 भारत र बङ्गलादेशसँग मिलेर यसै वर्ष श्रीलङ्काले विश्वकप कि्रकेट आयोजना गरेको थियो । श्रीलङ्काका कि्रकेट वार्डका अध्यक्ष उपिल धर्मदासाले केही हदसम्म सत्यता भएको स्वीकार गर्नुभएको छ । श्रीलङ्काले भारतीय कि्रकेट बोर्ड आईसीसीलाई अझै करिव ५० लाख डलर तिर्न बाँकी रहेको छ । श्रीलंकाका खेलमन्त्रील यसैवर्षभित्र समस्या समाधान हुने बताउनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]