प्रवासी नेपाली साहित्य समाज ब्रुनाईको अध्यक्षमा तिगेला


YYY
ब्रुनाई । प्रवासमा रहेरपनि नेपाली साहित्यलाई माया गर्ने साहित्यकारहरुको सस्था विश्व नेपाली साहित्य महासंघमा आवद्ध प्रवासी नेपाली साहित्य समाज ब्रुनाई बेलायतको एक भेला सम्पन्न भएको छ ।

बेलायतको ब्रुनाईमा सम्पन्न भेलाले विश्वास दीप तिगेलाको अध्यक्षतामा एक नया कार्यसमिति गठन गरेको छ । त्यस्तै भेलाले समाजको उपाध्यक्षद्धयमा जितेन्द्र चेम्जोङ र मिलन चाम्स, महासचिवमा आनन्द रानोहोछा, सचिवमा किसन राई, कोषाध्यक्षमा लिम्बु नयन र सह­कोषाध्यक्षमा प्रकास राईलाई चयन गरेको छ ।

त्यस्तै कार्यसमितिका सदस्यहरुमा सुरेन्द्र इङनाम, पूर्व महासचिव नवराज राई, महेश वनेम र मिलन तामाङलाई चयन गरेको छ । भेलाले थप सदस्यहरु र सल्लाहकारहरु भने पछि चयन गर्ने निर्णय समेत गरको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]